Logo

तल्लो तादीको डिटेल इञ्जिनियरिङ् अन्तिम चरणमा, २०७४ सम्ममा निर्माण कार्य सम्पन्न हुने

बिजखवर संवाददाता । २४ कात्तिक, काठमाडौं । प्रवद्र्धक बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गर्न लागको तल्लो तादी खोला जलविद्युत् आयोजनाको डिटेल इन्जििनियरिङ डिजाइनको कार्य अन्तिम चरणमा पुगेको छ । नुवाकोट जिल्लामा बन्न लागेको उक्त जलविद्युत् आयोजनाको बोलपत्र आब्हान गर्नका लागि ‘टेण्डर डकुमेन्ट’को तयारी समेत अन्तिम चरणमा बुद्धभुमीका अध्यक्ष पूर्णलाल श्रेष्ठले बताए । ‘हाल आयोजनालाई आवश्यक…