Logo

विदेशी सहयोगमा अर्थमन्त्री र गभर्नरको फरक मत

सबै सहयोग चाहिन्छ– अर्थमन्त्री, ऋण चाहिदैन– गभर्नर काठमाडौं, ३१ भदौ । पूर्वाधारमा विदेशी लगानी भित्र्याएर मुलुकलाई विकासशील श्रेणीमा पु¥याउने जिम्मेवारी लिएका सरकारी अधिकारीविच नै विवाद हुन थालेको छ । अर्थमन्त्री विदेशी सहयोगमा लगानी बढाउने अभियानमा लागेका छन् भने राष्ट्र बैंकका गभर्नर विदेशी ऋण सहयोगको अर्थ नहुने बताउन थालेका छन् । अर्थमन्त्री र गभर्नरको यस्तो विवादले…