Logo

पेट्रोल, डिजेल र मट्टितेलको भाउ घट्यो, निगम अझै साढे १७ करोड नाफामा

बिजखबर संवाददाता, काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगम सञ्चालक समितिको सोमवार साझ बसेको वैठकले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको हो । निगमले पेट्रोलको भाउ प्रतिलिटर २ रुपैयाँ ४७ पैसा तथा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १ रुपैयाँ ६७ पैसाले घटाएको हो । अब बजारमा पेट्रोल प्रतिलिटर १ सय…