Logo

पेट्रोलियम पाईपलाईनका लागि समिति गठन, एक साताभित्रै निर्माण र सञ्चालनको कार्यविधि बन्ने

बिजखबर संवाददाता, काठमाडौं । रक्सौंल–अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन निर्माण तथा सञ्चालनको कार्यविधि बनाउन समिति गठन गरिएको छ । भारतीय पेट्रोलियम मन्त्रालयका अतिरिक्त सविच राजिव कुमार र नेपालको वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव जिवराज कोइरालाको नेतृत्वमा शनिवार भएको द्विपक्षीय छलफलपछि समिति गठन गरिएको हो । समितिमा नेपाल आयल निगमका ३ जना र इण्डियन आयल कर्पोरेशनका २ जना…