Logo

मदिरा व्यवसायीको ११ औं वार्षिक साधारणसभा, व्यवसायीमैत्री नीतिनियम बनाउन माग

बिजखवर संवाददाता कात्तिक २२,काठमाडौं । सरकारले एकतर्फी रुपमा नीति नियम बनाउँदा मदिरा व्यवसायीहरु समस्यामा परेको नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष नविनलाल श्रेष्ठले बताए । शनिबार महासंघको ११ औं वार्षिक साधारणसभामा बोल्दै उनले सो कुरा बताएका हुन् । ‘सरकारले नीति नियम बनाउँदा औपचारिकता पुरा गर्नका लागि मात्र व्यवसायीलाई छलफलमा बोलाउने गरेको छ,’ उनले भने, ‘तर, नीति…