Logo

बाढी पहिरोको विपत्ति ७० वर्षयताकै ठूलो । सरकार भन्छ कुल १९ अर्बको क्षति भयो, ५ सयको मृत्यु, २ लाख जना विस्थापित

बिजखबर संवाददाता, काठमाडौं । यसवर्ष नेपलालाई प्रकृतिक प्रकोपबाट निकै ठूलो क्षति भएको छ । सरकारका अनुसार बाढी र पहिरोबाट यसवर्ष ७० वर्षयताकै सवैभन्दा ठूलो विपत्ति हो । गृह मन्त्रालयले गएको साउन ३२ गतेदेखि मुलुकका विभिन्न भागमा गएको बाढी पहिरोबाट प्रत्यक्ष करिब रु १९ अर्ब  रुपैयाँ बराबरको क्षति भएको जनाएको छ । यसवर्ष सिन्धुपाल्चोकको जुरे, सुर्खेत,…