Logo

ठूला ‘गेम चेन्जर’ परियोजनामा जान एडीवीको सुझाव

एसियाली विकास बैंकका महानिर्देशक हुँ किमले नेपाललाई ठूला ‘गेम चेन्जर’ परियोजनामा जान आग्रह गरेका छन् । उनले सोमबार अर्थमन्त्री डा रामशरण महतलाई भेटी यस्तो आग्रह गरेका हुन् । ‘नेपाललाई ठूलो सहयोग हुने खालका ठूला गेम चेन्जर आयोजनामा लगानी गर्न एडीबी तयार छ,’ किमले भने, ‘बैंकका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षले पनि त्यस्ता ठूला आयोजनाको संभावना…