Logo

नेपालमा ल्यापटप सर्किट लेवलको तालिम दिइँदै, महिलालाई विशेष प्राथमिकता

बिजखवर संवाददाता । एलाईन्स प्रालिले भारतबाट दक्ष प्राविधिक ल्याएर ल्यापटप सर्किट लेवलको तालिम सुरुवात गरेको छ । सर्किट लेवलको तालिम लिन भारत लगाएतका देशहरुमा जानुपर्ने बाध्यतालाई मध्यनजर गदै एलाइन्सले नेपालमै यस्तो किसिमको तालिम सुरुवात गरेको हो । भारतमा लामो समयसम्म काम गरि नेपाल फर्किएका दिपक पोखरलले भारतबाटै शिक्षक ल्याई नेपालमा यस्तो तालिम सुरुवात गरेका हुन्…