Logo

उद्धोग मन्त्री भन्छन काम गर्न अर्थमन्त्रालयले साथ दिएन

  उद्धोग मन्त्री महेश बस्नेतले देशलाई ओद्धोगिकरणमा लैजानको लागि अर्थ मन्त्रालयले सहयोग नगरेको आरोप लगाएका छन् । काठमाडौंमा भएको कार्यक्रमम बोल्दै मन्त्री  बस्नेतले  बैदेशिक लगानी भित्राउनको लागि अर्थ मन्त्रालयले  आवश्यक नीति बनाउन नसकेको बताए । देशमा अाैद्धोगिकरण नहुनुमा पनि अर्थ मन्त्रालय नै दाषी रहेको बस्नेतको भनाइ थियो । राजश्व संकलन बाहेक अर्थमन्त्रालयले अरु उपलब्धी गर्न नसकेको…