Logo

प्यान नम्बरको प्रक्रियामा कडाइ गरिँदै, तीनपुस्ते विवरणलाई अनिवार्य गरिने

बिजखबर संवाददाता सरकारले राजस्व चुहावट कम गर्न स्थायी लेखा नम्बर (प्यान) लिने प्रणालीमा कडाइ गर्ने भएको छ । सजिलै प्यान नम्बर वितरण गर्दा राजस्व चुहावटको समस्या बढ्न थालेपछि  यसमा कडाइ गर्न लागिएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्माले बताए । ‘अहिले व्यक्तिको नागरिकताको आधारमा मात्र प्यान नम्बर उपलब्ध गराउँदै आएका छौं,’ उनले भने, ‘अब भने…