Logo

मोदीले सम्मेलनमा दिए ‘बिग ब्रदर’को झल्को

बिजखबर संवाददाता १० मंसिर, काठमाडौं । सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरिरहँदा यस क्षेत्रको ‘बिग ब्रदर’को रूपमा भारतीय भुमिका प्रष्ट देखियो । सार्क राष्ट्रको विकासका लागि आवश्यक स्रोत र साधानमा भारतले देखाएको आर्थिक सहयोगको चासोले भारत सार्कको पुनः मुख्य भुमिकामा रहन चाहेको प्रष्ट पारेको छ ।   मोदीले आफ्नो सम्बोधनमा नेपाल, भुटान र…