Logo

सुनको मु्ल्य विश्व बजारमा फेरी ओरालो,नेपालमा पनि ५ सयले घट्यो

बिजखबर संवाददाता १४ मंसिर, काठमाडौं । आज (सोमबार) सुनको मु््ल्य घटेर तोलाको ४९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मुल्य  ५० हजार तीन सय थियो । स्विस नेशनल बैंकले सुनको होल्डिङ बढाउनुपर्छ भन्ने प्रस्तावमा भएको मतदानमा कम मत परेपछि सुनको मूल्य विश्व बजारमा नै घटेको हो । यसको समर्थनमा मत परेको…