Logo

भातीय रेल्वेले ढुवानी भाडा बढायो, प्रतिकण्टेनर साढे ८ हजार बढ्ने

बिजखवर संवाददाता १० मंसिर, काठमाडौं । भारतीय रेलवेले कण्टेनर ढुवानी भाडा बृद्धि गरेको छ । भारतीय कण्टेनर कर्पोरेशन अफ इण्डिया (कन्कर)ले यही नोभेम्बर २४ देखि लाग्ु हुनेगरी मातहत निकायलाई भाडा बृद्धि गरेको जानकारी पठाएको छ । कर्पोरेशनले मौजुदा भाडामा १० प्रतिशत बढाएको छ । बृद्धि भएको भाडाको अतिरित्त १० प्रतिशतका दरले जाम शुल्क पनि लिइने…