Logo

आयोनुनको मूल्य ३ रुपैयाँले बढ्यो, ग्राहकलाइ प्रति प्याकेट २०

बिजखबर संवाददाता २८ मंसिर, काठमाडौं । आयोडिन युक्त नुनको मुल्य ३ रुपैयाले बढाएको छ । साल्ट टे«डिङ कर्पोरेसन  लिमिटेडले प्रतिप्याकेट १५ पर्ने नुन तीन रुपैया बढाएर १८ पु¥याएको छ ।  यस अघि खुद्रा पसलमा १५ रुपैया पर्ने नुनलाई १७ र अहिले १८ हुंदा २० रुपैयामा विक्रि भइरहेको छ । पाँच बर्षदेखि नुनको मूल्य बृद्धि नभएको…