Logo

बुधबार सुनको भाउँ ३ सयले बढ्यो, तोलाको ५२ हजार ४ सय, चाँदि ७ सयमा कारोबार

बिजखबर संवाददाता २ पुस, काठमाडौं । आज बुधबार सुनको भाउँमा दुइ ३ सयले बढेको छ । साताको पहिलो दिनबाट ओरालो लागेको सुनको भाउ आज चौथो दिन भने ३ सयले मुल्य बढेको हो । सुन चाँदि व्यवसायी महासंघले बुधबारको लागि छापा वाला सुन प्रति तोला ५२ हजार ४ सय रुपैया तोकेको छ । साताको पहिलो दिन…