Logo

नेप्सेको ३३ औं साधारण सभा पुस २९ गते

बिजखबर संवाददाता ८ पुस, काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ३३औं वार्षिक साधारणसभा यही पुस २९ गते बस्ने भएको छ । यस वर्षको साधारणसभामा नेप्सेले सेयरधनीलाई लाभांश नबाँड्ने भएको छ । आर्थिक वर्ष २०७० र ७१ मा नेप्सेले २३ करोड रुपैयाँ मुनाफा आर्जन गरी सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । गत…