Logo

कर्मचारी सञ्चयकोषको भवन जिअ एग्रोले भाडामा लियो, १५ वर्षको सम्झौता

बिजखबर संवाददाता ९ पुस, काठमाडौं । जिअ एग्रोले कर्मचारी सञ्चयकोषको भवन भाडामा लिएको छ । उसले कोषले लगनखेलमा बनाएको व्यवसायीक भवन भाडामा लिएको हो । सो भवन १५ वर्षका लागि भाडामा लिइएको कम्पनीले बताएको छ । बुधबार सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्य र जिअ एग्रोका नेपाल डंगोलले उक्त संझौतामा हस्ताक्षर गरेका थिए । ६ रोपनी…