Logo

वित्तीय क्षेत्र विकास रणनीतिको मस्यौदामा माथी छलफल शुरु, एकिकृत रणनीति ल्याउन सुझाव

बिजखबर संवाददाता १४ पुस, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले आर्थिक विकासको लागि एकिकृत वित्तीय रणनीति आवश्यक भएको बताएका छन् । ‘देशमा वित्तीय क्षेत्रको आकार बढेपनि अर्थतन्त्रमा त्यसको प्रभाव खासै देखिएको छैन,’ अर्थ मन्त्रालयद्वारा आयोजित ‘वित्तीय क्षेत्र विकास रणनीति मस्यौदाको छलफल कार्यक्रममा उनले भने, ‘अलिहे एउटा क्षेत्रको नीति नियम परिवर्तन गर्दा त्यसले अर्को क्षेत्रमा प्रभाव…