Logo

महलाई निर्यात योग्य सूचीबाट हटाईँदै, मौरी पालन संघ आन्दोलनमा उत्रने

बिजखबर संवाददाता २० पुस, काठमाडौं । सरकारले महलाई नर्यात योग्य व्यापार रणनीतिको सूचीबाट हटाउन लागेको भन्दै नेपाल मौरी पालन केन्द्रिय सहकारी संघले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ । सरकारले एटीआइएसीको सूचीबाट हटाएर नेपालको मौरी पालन व्यवासायीलाई धरासायी बनाउन लागेको भन्दै संघले आन्दोलन गर्ने चेतावनी दिएको हो । ‘अन्तराष्ट्रिय बजारमा नेपाली महको बढ्दो माग र…