Logo

एनआरएनका अध्यक्ष घलेले स्थापना गरे १ अर्वको परोपकारी कोष, शिक्षा र स्वास्थ्यमा सहयोग

बिजखबर संवाददाता २४ पुस, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) का अध्यक्ष शेष घलेले १ अर्ब रुयैंयाको परोपकारी कोष स्थापना गर्ने घोषणा गरेका छन् । नेपालको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्य अनरुप उक्त कोष स्थापना गरेका हुन् । आज राजधानीमा पत्रकार सम्मेलन गरेर कोषको घोषणा गरेका हुन् । एमआइपी ग्रुप फाउेण्डेशनमार्फत् कोष…