Logo

नेपालमा लगानी बनाउन विश्वबैंक प्रतिनिधिसँग अर्थमन्त्रीको भेट, नेपाललाई सहुलित ऋण बढाइने उपाध्यक्ष डिक्सनको भनाइ

बिजखबर संवाददाता ५ माघ, काठमाडौं । अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहेकी विश्व बैंकको दक्षिण एसिया हेर्ने उपाध्यक्ष एनेट डिक्सनबीच नेपालमा लगानी गर्ने सम्बन्धमा छलफल भएको छ । सोमबार मन्त्रालयमा भएको भेटमा सो विषयमा छलफल भएको छ । सो अवसरमा अर्थमन्त्री डा महतले नेपालको समग्र आर्थिक अवस्था सन्तोषजनकरुपमा अगाडि बढिरहेको जानकारी गराएका थिए…