Logo

ग्यासको भ्याट हटाउन अर्थ र बाणिज्यलाई समितिको निर्देशन, भ्याट हटाउन नसकिने अर्थमन्त्रीको भनाइ

बिजखबर संवाददाता १३ माघ, काठमाडौं । ग्यासमा लाग्दै आएको भ्याट हटाउन अर्थ र बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई एक आपसमा छलफल गरेर आउन निर्देशन दिएको छ । व्यवस्थापिका संदसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आज बसेको बैैठकले सो निर्देशन दिएको हो । जनताको दैनिक उपभोग्य बस्तु ग्यासमा सरकारले अनावश्यक कर लगाएको भन्दै समितिले भ्याट…