Logo

आयल निगमको कार्यकारी निर्देशक पदबाट भट्ट हटाइए ,इन्जिनियर खड्काको नियुक्ती

बिजखबर संवाददाता १२ माघ, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशकमा गोपाल खड्का नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषदको बैठकले चण्डिकाप्रसाद भट्टलाई हटाएर खड्कालाई नियुक्त गरेको हो । भट्टले आयल निगकमो घाटा कम गर्नुका साथै अन्य सुधारका काम पनि गरेका थिए । तर व्यवसायीको लगातारको दबाब थेग्न नसकेपछि वाणिज्य मन्त्रि सुनिलबहादुर थापाको प्रस्तावमा मन्त्रिपरिषदले…