Logo

टुरिजम बैंक र उर्जा कोषबीच सम्झौता, नवीकरणिय उर्जा प्रवद्र्धनलाई थप सहयोग पुग्ने

बिजखबर संवाददाता १४ माघ, काठमाडौं । नवीकरणिय उर्जा कोषको वित्तीय व्यवस्थापन सेवाको लागि टुरिजम डेभलपमेन्ट बैंक र नेपाल सरकार विज्ञान प्रविधी तथा वातावरण मन्त्रालय अन्तर्गतको केन्द्रीय नवीकरणिय उर्जा कोषबीच सम्झौता भएको छ । उक्त सम्झौतासँगै बैंककोकोषको वित्तीय व्यवस्थापन सेवाको लागि साझेदार हुने भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र…