Logo

नेपालमा साइबर सुरक्षा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुँदै, साइबर सुरक्षाका वारेमा जानकारी गराइने

बिजखबर संवाददाता ४ माघ, काठमाडौं । नेपालमा पहिलो पटक साइबर सुरक्षा तथा साइबर कानून सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुने भएको छ । सूचना प्रविधि सुरक्षण आकस्मिक पहुँच, नेपालले उक्त कार्यशालाको आयोजना गर्न लागेको हो । उक्त कार्यक्रम आगामी फेब्रुअरीको १९ देखि २१ सम्म चल्लने आयोजकले बताएको छ । कायक्रममा सूचना प्रविधि र सूचना सुरक्षामा हुनसक्ने आकस्मिक…