Logo

अमेरिका र भारतकाका लागि नयाँ राजदुत, कार्की र उपाध्याय अनुमोदित

बिजखबर संवाददाता २१ माघ,काठमाडौं । व्यवस्थापिका संसदको संसदीय विशेष समितिले संयुक्त राज्य अमेरिका र भारतका लागि प्रस्तावित दुई राजदुतहरुको नाम अनुमोदन गरेको छ । समितिको बुधवार बसेको बैठकले अमेरिकाका लागि प्रस्तावित डा. अर्जुनकुमार कार्की र भारतका लागि प्रस्तावित दीपकुमार उपाध्यायको नाम सुनुवाइपछी अनुमोदन गरेको हो । लामो समयदेखि दुवै पद  रिक्त रहेको थियो । दुई…