Logo

सहिदगेटको शालिक नहटाउन सर्वोच्चको आदेश

बिजखबर संवाददाता ६ फागुन,काठमाडौं । सर्वोच्च अदालतले काठमाडौंको सहिदगेटमा रहेको पूर्वराजा त्रिभुवनको शालिक नहटाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्धय सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले सो शालिकलाई नारायणहिटीको संग्राहलयमा राख्ने निणर्य गरेको छ । अधिवक्ता कमलेश द्विवेदीले ऐतिहासिक महत्वको शालिक…