Logo

पोखरामा खुल्यो पुष्प परामर्श केन्द्र, पुष्प व्यवसायको वारेमा जानकारी लिन सकिने

बिजखबर संवाददाता १२ फागुन, पोखरा । फ्लोरिकल्चर एशोसिएशन नेपालले कास्की र यस आसपासका जिल्लालाई समेट्ने गरी पोखरामा पुष्प व्यवसाय परामर्श केन्द्रको स्थापना गरेको छ । एशोसियशनले कृषि बिकास मन्त्रालयको सहयोगमा पुष्प व्यवसाय केन्द्र स्थापना गरिएको एशोसिएशन नेपालका केन्द्रिय अध्यक्ष लोकनाथ गैरेले बताए उक्त केन्द्रको अध्यक्ष गैरे र राष्ट्रिय योजना आयोगका योजना अधिकृत तिलक प्रसाद रिजालले…