Logo

द्रुतमार्गलाई स्वदेशी पूँजीमै भएपनि निर्माण गरिने, विकास निर्माणका काम छिटो अघि बढाउन अर्थमन्त्रीको आग्रह

बिजखबर संवाददाता १८ फागुन, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले काठमाडौं–तराई द्रूतमार्गलाई स्वदेशी पूँजीबाट भएपनि सञ्चालनमा ल्याउने बताउनुभएको छ । रामेछापको मन्थलीमा आयोजित जिल्ला विकास परिषद्को निर्णय सार्वजनिक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले अर्थतन्त्रको जग राम्रोसँग हालिएका कारण अहिले यसको आकार ठूलो भएको र तामाकोशी जलविद्युत, सिक्टा सिंचाई जस्ता ठूला परियोजनाहरु…