Logo

नेपाल मिटले काठमाडौंमा डिपार्टमेण्ट स्टोर खोल्ने, शितभण्डार पनि सञ्चालनमा ल्याउने तयारी

बिजखबर संवाददाता फागुन २२, काठमाडौं । नेपाल मिट प्रोसेसिङ् प्रालिले काठमाडौं सहित पोखरा र बुटवलमा पनि डिपार्टमेण्ट स्टोर सञ्चालनमा ल्याउने भएको छ । हाल चितवन र नवलपरासीबाट कुखुरा उत्पादन गरेर मासु बिक्रि वितरण गर्दै आएको यो उद्योगले शितभण्डार पनि सञ्चालनमा ल्याउने योजना बनाएको छ । नेपाल मिटले जिउँदो कुखुरालाई डाक्टरले जाँच गरी आधुनिक प्रविधिबाट बध…