Logo

जहाज मर्मतका लागि सिङ्गापुरबाट सामान ल्याइदै, बुधबारबाट नियमित उडान हुने

बिजखबर संवाददाता २६ फागुन, काठमाडौं । नेपाल वायुसेवा निगमको विग्रीएको एअरबस मर्मतका लागि सिङ्गापुबाट सामान ल्याइने भएको छ । निगमले एक महिनाअघि ल्याएको एअरबस कम्पनीको जहाज विग्रीएपछि मर्मतका लागि सिङ्गापुरबाट सामान ल्याउन लागिएको हो । निगमले ल्याएको नयाँ जहाजको सडान शुरु गरेको १० दिनमै समस्या देखिएको थियो । जहाजमा समस्या आएपछि सोमबारदेखि निगमको एअरबस ग्राउण्डेड…