Logo

एसएलसी परीक्षालाई लक्षित गर्दै लोडसेडिङ घटाइयो, सातामा ९ घन्टा बढी बिजुली आउने

बिजखबर संवाददाता १ चैत,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती समयलाई हेरफेर गरेको छ । एसएलसि परीक्षालाई लक्षित गर्दै लोडसेडिङको तालिका हेरफेर गरेको हो । त्यस्तै परीक्षा अवधिभर अन्य समय भन्दा सातामा ९ घन्टा बढी बत्ति आउने प्राधिरकणद्धारा जारी सूचनामा उल्लेख छ । नयाँ तालिका भोलीबाट लागु हुने बताइएको छ । हाल हप्तामा ७७ घण्टा…