Logo

उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डे पक्राउ, ३० बर्ष अघि भ्रष्टाचार गरेको आरोप

४ चैत,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डे पक्राउ परेका छन् । पाण्डेलाई मंगलवार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । भ्रष्टाचार मुद्दामा पक्राउ नगर्न माग गर्दै दायर रिटको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरे पछी ब्युरोले उनलाई पक्रेको हो । पाण्डेलाई बालुवाटारस्थित निवासबाट पक्राउ गरिएको थियो । हाल उनी ब्युरोको…