Logo

नेपालको आर्थिक बृद्धि ५ प्रतिशतमा सिमित रहने एडिबीको प्रक्षेपण, कुल गार्हस्थ्य उत्पादन ४ प्रतिशत

बिजखबर संवाददाता १० चैत,काठमाडौं । एसियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव १ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । मंगलवार एसिया–प्रशान्त क्षेत्रका ४८ मुलुकको यो वर्षको आर्थिक वृद्धिसम्बन्धी ‘एसियाली विकास परिदृश्य–२०१५’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । अघिल्लो आवमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव २ प्रतिशत रहे पनि…