Logo

शनिबारदेखि लोडसेडिङ २ घण्टा घट्ने, हप्ताको ५९ घण्टा

बिजखबर संवाददाता १९ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबारदेखि लोडसेडिङ २ घण्टा घटाउने भएको छ । जस अनुसार दैनिक ८ घण्टा मात्र लोडसेडिङ हुने भएको छ । विद्युत् चुहावट नियन्त्रण, कुलेखानी जलाशयमा बढ्दो पानीको तह र आन्तरिक व्यवस्थापनमा आएको सुधारका कारण लोडसेडिङ घटाउन लागिएको प्राधिकरणले जानकारी दिएको छ । आगामी दिनमा हप्ताको ५९ घण्टा…