Logo

बन्द हड्ताल रोक्न सिएनआइएको आग्रह, राजनितीक सहमतिबाट निकासा निकाल्न सुझाव

बिजखबर संबाददाता २४ चैत,काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले बन्द हड्ताल जस्ता गतिविधि बन्द गर्न आग्रह गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गरी राजनीतिक गतिरोधलाई नलम्ब्याई राजनीतिक सहमतिबाट वा प्रजातान्त्रिक विधिबाट निकास निकाल्न आग्रह गरेको हो । सिएनआईले नेकपा–माओवादी सहितका ३० राजनीतिक दललाई प्रस्तावित लामो बन्द र अवरोधको कार्यक्रम फिर्ता लिन र सहमतीको माध्यमबाट…