Logo

चितवनमा व्यवसायीले गरे यातायात बन्द, कर्मचारी रिहा नभएसम्म आन्दोलन गर्ने चेतावनी

बिजखबर संबाददाता ३० चैत,काठमाडौं । चितवनका यातायात व्यवसायीले नै सोमबार जिल्लाबाट चल्ने यातायात बन्द गराएका छन् । यातायातका कर्मचारीमाथि प्रहरीले ज्यादती गरेको आरोप लगाउँदै उनीहरुले यातायात बन्द गरेका हुन् । प्रहरीले बिना कारण आफ्ना कर्मचारीलाई पक्राउ गरी मुद्दा चलाएको भन्दै सोमबार चितवनमा सवारी बन्द गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका नारायणी अञ्चल संयोजक कपिल पाण्डेले…