Logo

अमेरिकी सहयोग कार्यान्वयनमा ल्याउन किम नेपालमा, ऊर्जा र पूर्वाधारमा खर्च गरिने

बिजखबर संवाददाता ७ बैशाख, काठमाडौं । अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज अन्तरगत दिएको समयोग रकमलाई छिटो कार्यान्वयमा ल्याइने भएको छ । सो सहयोग रकमलाई तत्काल कार्यान्वयनमा ल्याउनका लागि बारे छलफल गर्न मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीका प्रमुख उपाध्यक्ष किइथ किम नेलाल आएकी छिन् । नेपाल आएकी किम र अर्थमन्त्री डा रामशरण महतबीच आज अर्थमन्त्रालयमा भेट तथा छलफल…