Logo

अर्थमन्त्री डा.महतलाई भारत भ्रमणको निम्तो, व्यवसायी सहतिको टोली जाँदै

बिजखबर संवाददाता ११ बैंशाख, काठमाडौं । भारत सरकारले अर्थमन्त्री डा. रामशरण महतलाई औपचारिक भ्रमणको निम्ता गरेको छ । उनका समकक्षी भारतीय वित्त मन्त्री अरुण जेट्लीले अर्थमन्त्री महतलाई औपचारिक भ्रमणको निम्तो गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मे को मध्यतिर उक्त भ्रमण हुनेछ । उक्त भ्रमणमा दुई देशबीचको विजनेश समिट समेत…