Logo

डिभीको नतिजा सार्वजनिक, मंगलवार साँझदेखि हेर्न सकिने

बिजखबर संबाददाता २२ बैशाख,काठमाडौं । अमेरिकी डाइर्भसिटी भिसा(डिभी) २०१६ को नतिजा सार्वजनिक भएको छ । सन् २०१४ को अक्टोबर १ देखि नोभेम्बर ३ सम्म इडिभी प्रोग्रामअन्तर्गतको नतिजा सार्वजनिक भएको नेपालस्थित अ‍ेमरिकी दुताबासले जानकारी दिएको छ । दुताबासले ट्वीटरमार्फत नतिजा डिभीलोटरी डट स्टेट डट जिओभीमा हेर्न अनुरोध गरेको छ । साथै नतिजा मंगलवार साँझमात्र हेर्न मिल्ने…