Logo

डिआरटीले सेवाको समय थप्यो, १५ दीन भूकम्प प्रभावितको सेवामा खटिने

बिजखबर संबाददाता जेठ २, काठमाडौं । डिपीडीएचएल समूहको डिजास्टर रेस्पोन्स टिम (डिआरटी) थप  १५ दिन भूकम्प प्रभावितहरुको सेवामा खटिने भएको छ । बैशाख २९ गते आएको पराकम्पनले थप विनाश गरेपछी डिजास्टर रेस्पोन्स टिमको समय बढाइएको हो । टिमले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको निरन्तर सञ्चालनको लागि प्रमुख भूमिका निर्वाह गरिरहने छ । यो टिम वैशाख १२ को…