Logo

भुकम्प पिडीतलाई फ्रेन्च गुर्खाको सहयोग, स्वास्थ्य जाँचलाई प्राथमिकता दिइने

बिजखबर संबाददाता ६ जेठ,काठमाडौं । फ्रान्सेली सेनामा कार्यरत नेपाली युवा (फ्रेञ्च गुर्खा)हरुले नगरकोट तथा धादिङमा राहत वितरण गरेका छन् । फ्रेञ्च गुर्खाहरुको समूहले यसअघि नुवाकोटको खड्गभञ्ज्याङ गाविसको पिपलडाँडाका झण्डै ७० परिवारलाई पाल र खाद्यान्न वितरण गरेका थिए । दोश्रो चरण अन्तर्गत नगरकोटको स्याउलीबजारका ४० र  धादिङमा १ सय ३५ परिवारलाई राहत वितरण गरेका हुन् ।…