Logo

गृह जिल्ला पुगे अर्थमन्त्री, स्थानीय भन्छन् ‘बाली नभित्र्याएसम्म खाना देउ’

बिजखबर संबाददाता ११ जेठ,काठमाडौं । गृहजिल्ला नुवाकोट पुगेका अर्थमन्त्री डा रामशरण महतसँग स्थानीयबासीले आफुहरुलाई बचाउन आग्रह गरे । उनीहरुले ठूलो विपत्तिबाट बचिएपछी आगामी दिनमा आफुहरुलाई बचाउने  जिम्मा सरकारको रहेको बताए । नुवाकोटका विकट गाउँमा पुगेका अर्थमन्त्री डा महतसँग उनीहरुले  बाली नपाकेको तथा भरका अन्न पुरिएकोले अर्को बाली नपाकुन्जेल अझै केही खानेकुरा जुटाउन आग्रह गरे ।…