Logo

पूर्ननिर्माणलाई नयाँ तरिकाले अगाडी बढाइदै , ‘ आन्तरिक तथा बाह्य रकम जुटाउदैछु’ :अर्थमन्त्री

बिजखबर संबाददाता १६ जेठ,काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले भूकम्पबाट भत्किएका संरचनाको पूर्ननिर्माणलाई नयाँ तरिकाले अगाडी बढाउनुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आधुनिक बसोबासका लागि यो राम्रो असर भएको बताए । साथै यस अवसरलाई आगामी बर्ष नयाँ तरिकाले अगाडि बढाउने जानकारी दिए । त्यस्तै सरकारले उपलब्ध गराएको नक्साअनुसार घर तथा भवन…