Logo

रातहकोषमा धितोपत्रले दियो ५७ लाख, प्रम कोइरालाई चेक हस्तान्तरण

बिजखबर संवाददाता २० जेठ, काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषले धितोपत्र बोर्डले ५७ लाख रुपैयाँ दिएको छ । बोडका अध्यक्ष बावुराम श्रेष्ठले प्रधानमन्त्री सुशील कोइरालालाई भेटी सो रकम वरावरको चेक हस्तान्तरण गरेका हुन् । जसका वोर्डको तर्फबाट ५५ लाख रुपैयाँ र कर्मचारीको तर्फबाट २ लाख ३ हजार रुपैयाँ दिइएको छ । जसले बोर्डका अध्यक्षले…