Logo

केएफसी र पिज्जाहट बन्द हुने, कानुनी प्रक्रिया अघि बढाइदै

बिजखबर संबाददाता २४ जेठ,काठमाडौं । नेपालमा सञ्चालित बहुराष्ट्रिय कम्पनी केएफसी (केन्टुकी) फ्राइड चिकेन) र पिज्जाहट बन्द हुने भएको छ । केएफसीको व्यवस्थापक देवियानी इण्टरनेशनलले  सधैँका लागि बन्द गर्न कानुनी प्रक्रिया सुरु गरिसकेको छ । केएफसी गत बैशाख ३० गतेदेखि बन्द थियो । र्कचारीको कारणले केएफसि तथा पिज्जाहट बन्द गरिएको बताइएको छ । कम्पनीले सुचना जारी…