Logo

अर्थमन्त्री डा महत र विदेशमन्त्री स्वराजबीच भेटवार्ता, मोदीलाई विशेष अतिथिको निम्ता दिइने

बिजखबर संवाददाता २७ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा रामशरण महत र भारतीय विदेशमन्त्री सुषमा स्वाराजबीच भेट भएको छ । विदेशमन्त्री स्वराजको निवासमा भेट तथा छलफल भएको थियो । अर्थमन्त्री महतले गत वैशाख १२ गतेको महाभूकम्पका कारण नेपालमा धनजनको ठूलो क्षति भएको जानकारी दिदै यो विपतको घडीमा छिमेकीका हैसियतले भारतले पुर्याएको सहयोगका लागि…