Logo

१३ विद्यार्थी संगठनले भेटे प्रधानमन्त्री, १ महिनाको शुल्क मिनाहा गराउने प्रतिवद्धता

बिजखबर संवाददाता ३१ जेठ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले निजी विद्यालयबाट १ महिनाको शुल्क मिनाहा गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । विभिन्न १३ विद्यार्थी सङगठनले निजी विद्यालयले गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने र भूकम्पका कारण बन्द भएको अवधिको शुल्क मिनाहा गर्नुपर्ने माग राख्दै प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाए पछि उनले सो कुरा बताएका हुन् । ‘भुकम्पका…