Logo

निर्माण व्यवसायीले उद्धारकोषमा दिए १ करोड, पुनर्निर्माणमा प्राथमिकता दिन आग्रह

बिजखबर संवाददाता १ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा १ करोड रुपैयाँ जम्मा गरेको छ । महासंघले आज विहान प्रधानमन्त्री निवास वालुवाटरमा गएर प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम बरावरको चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण कार्यक्रममा महासंघका अध्यक्ष शरद गौचनले भुकम्पबाट भत्किएका भवन निर्माणमा नेपाली निर्माण व्यवसायीलाई प्राथमिकता…