Logo

जस्ता खरिदको द्विविधा हटाउन वाणिज्य समितिको निर्देशन, अनुगमन प्रभावकारी बनाइने

बिजखबर संवाददाता ३ असार, काठमाडौं । व्यवस्थापिका–संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले साल्ट ट्रेडिङ र नेशनल ट्रेडिङवाट जस्तापाता खरिद गर्ने कार्यमा भएको द्विविधा हटाउन निर्देशन दिएको छ । समितिले बाणिज्य मन्त्रालयलाई द्विविधा हटाई तत्काल आपूर्ति सहज गराउन वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । यस्तै, समितिले पेट्रोलियम पदार्थ सम्वन्धी संसदीय समितिको प्रतिवेदनका…